राष्ट्रिय » आज श्री पञ्चमी-देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी श्रीपञ्चमी पर्व मनाइंदै । अवरुद्ध शान्ति प्रक्रियाले गति लिने संकेत-स्वेच्छिक अवकाश रोज्ने माओवादी लडाकुलाई माघ १७ गतेदेखि शिविरबाट विदा गर्ने विशेष समितिको निर्णय ।संविधानसभाको म्याद थप सम्बन्धि मुद्दामा दरपीठविरुद्ध सरकार फेरि गयो सर्वोच्चमा-संसदको अधिकार क्षेत्रमा सर्वोच्च प्रवेश गर्न नमिल्ने जिकीर । माओवादी नेताहरु सहभागी नभएपछि संवैधानिक समितिको बैठक प्रभावित-राज्य पुनर्संरचना आयोगले बहुमतबाट गरेको निर्णय मान्य नहुने कांग्रेस-एमालेको चेतावनी । मूल्य वृद्धि फिर्ता नगरेमा सामूहिक आत्महत्या गर्ने चेतावनी दिएका १० जना युवाहरु प्रहरी नियन्त्रणमा ◌ अन्तर्राष्ट्रिय » पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफको स्वदेश फर्कने योजना तत्कालका लागि स्थगित-अदालत र सरकारबीच बढ्दो तनाब कम हुने समयको प्रतिक्षा ◌ आर्थिक » शुक्रबारदेखि नेपालमा पनि सहकारी बर्षको औपचारिक आरम्भ-सहकारीलाई आर्थिक विकासको महत्वपूर्ण आधार बनाउने सरकारको घोषणा ◌ खेल » अष्ट्रेलिया विरुद्धको चौथो टेस्ट क्रिकेटमा पनि भारत पराजय नजिक-चार टेस्टको श्रृंखला अष्ट्रेलियाले ह्वाईटवास गर्ने संभावना ◌ मौसम » आज मुलुकको पश्चिमी भेगमा बदली हुने-काठमाडौं लगायत बांकी भागमा मौसम सफा रहने-काठमाडौंमा आज विहानको न्युनतम तापक्रम २ दशमलब ८ डिग्री सेल्सियस-दिउंसोको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने-आज सूर्योदय ६ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त ५ बजेर ४० मिनेटमा हुनेछ
    मुख्य खबर
  • नुवाकोटमा मिनिट्रक दुर्घटना दुईको मृत्यु, १० घाइते

    नुवाकोटको मदानपुर गाउं बिकास समितिस्थित केउरिनीमा आज मिनिट्रक दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा नुवाकोट चतुराले की साइली तामाङ र मदानपुरका युवराज लामा रहेका छन् । दुर्घटनामा १० जना गम्भिर घाइते भएका छन् । नुवाकोटको बाराहीबाट काठमाडौ आउंदै गरेको बा २ ख ३९ नम्वरको आइचर ट्रक सडकब... read more →

  • मालपोत कार्यालय सुर्खेतमा फाइलहरु हराउन थाले

    मालपोत कार्यालय सुर्खेतमा जग्गाका फाइलहरु व्यवस्थित गर्न नसक्दा हराउन थालेका छन् । कार्यालयको तामेली फाटमा रहेका फाइलहरुलाई व्यवस्थित गर्न नसक्दा फाइलहरु हराउन थालेको कर्मचारीहरुले बताएका छन् । कति फाइलहरु च्यातिएको र कुहएको अवस्थामा रहेको पनि उनीहरुले बताए । कागजातहरु हराउन थालेपछि जग्गाको कामका... read more →

Bullion

NameRateDifference
छापावाल सुन ४५,८७०.०० -
तेजाबी सुन ४५,६९०.०० -
चाँदी ९३०.०० -

Forex

CurrencyUnitBuySell
U.S. $ 1 79.85 80.45
Pound £ 1 125.26 126.21
Euro € 1 104.72 105.51
View All»

forex Calculator

Sell

Advertisement

Image Award

Glamour N Style

CurrencyUnitBuySell
U.S. $ 1 79.85 80.45
Pound £ 1 125.26 126.21
Euro € 1 104.72 105.51
Australian $ 1 84.95 85.59
Japan Yen ¥ 10 10.29 10.36
Swiss Franc ₣ 1 86.75 87.40
Thai Baht ฿ 1 2.55 2.57
UAE Dirham 1 21.74 21.90
Malaysian Ringgit 1 26.25 26.45
Chinese renminbi (Yuan) 1 12.61 12.70
Indian Rupee 100 160 160.15
Saudi Arabian riyal 1 21.29 21.45
Qatari riyal 1 21.93 22.09